Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, साउन ३१, २०७९ १०:५२:१४ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
आज पनि घट्यो नेप्से
पर्यटन
  • Home
  • News
  • ‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा, पर्यटकलाई स्वागत गर्न मुख्यमन्त्री राउत नै खटिए
‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा, पर्यटकलाई स्वागत गर्न मुख्यमन्त्री राउत नै खटिए
64x64
बिहीबार, असार ९, २०७९ जनता नेपाल
‘भारत गौरव पर्यटक रेल’ जनकपुरमा, पर्यटकलाई स्वागत गर्न  मुख्यमन्त्री राउत नै खटिए
44

जनकपुर। ‘भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १ः४५ बजेतिर जनकपुरधाम आइपुगेको हो । 

जनकपुरधामस्थित रेल्वे स्टेशनमा रेल आइपुगेलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथा पर्यटनमन्त्री सत्रुधन महतो, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासलगायतले रेलमा आएका भारतीय पर्यटकलाई फूलमालाले भव्य स्वागत गर्नुभयो । 

भारतीय पर्यटकलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले यसप्रकारको धार्मिक यात्राबाट दुवै देशको सम्बन्ध अझ प्रगाढ बन्ने र जनकपुरधामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटकको स्वागतमा प्रदेश सरकारले कुनै कमीकमजोरी हुन नदिने उल्लेख गर्दै उहाँले यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।  

‘भारत गौरव पर्यटक रेल’मा आएका करिब ६०० भारतीय पर्यटकले जनकपुरधामको विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने र आज राति जनकपुरधाममै बास बस्ने कार्यक्रम निर्धारण भएको जानकी मन्दिरका उत्तराधिकारी दासले जानकारी दिनुभयो ।

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले जानकारी दिनुभयो । 

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूपी झल्को देखिन्छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित ‘स्टैच्यु अफ युनिटी’, दिल्लीमा रहेको नेसनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाएको जनाइएको छ ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो । अयोध्याका राम स्वयंवरका लागि जनकपुरधाम आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, २३:२१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/tourism/7116
पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना
https://www.janatanepal.com/tourism/7080
पोखराको प्याराग्लाइडिङलाई कायमै राख्न उपाय खोज्छौँ : मन्त्री श्रेष्ठ
https://www.janatanepal.com/tourism/7063
पर्यटकको पर्खाइमा भोजपुरको ‘नागछाँगा’
https://www.janatanepal.com/tourism/7037
पशुपति क्षेत्र सफा राख्न निर्देशन
पर्यटन
ओझेलमा भोजपुरका पर्यटकीय स्थल
64x64
आइतबार, साउन २२, २०७९ जनता नेपाल
भोजपुरका पर्यटकीय स्थलहरु पछिल्लो समय ओझेलमा पर्दै गएका छन् । प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन् ।  तत्कालिन समय डोली पैसा छापिएको टक्सार बजारदेखि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोद्धा योगमायाको भूमि भोजपुर पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । यहाँ ऐतिहासिक पर्यटकीय र धार्मिक गन्तव्य धेरै छन् । तर प्रायः ती स्थल गुमनाम छन् ।  पुरा पढ्नुहोस्
पर्यटन
सामुदायिक वन पर्या–पर्यटन र उद्यमशीलतातर्फ जुट्दै
64x64
आइतबार, साउन २२, २०७९ जनता नेपाल
सामुदायिक वनमा आयआर्जनको मुख्य स्रोत काठको विकल्प खोज्न थालिएको छ । प्राकृतिक स्रोत काठ निकासीमा झन्झटिलो कानूनी व्यवस्था भएका कारण उपभोक्ता समूहले आम्दानीका लागि वैकल्पिक बाटो अपनाउन थालेका हुन् । लामो समयदेखि वनको संरक्षण, संवद्र्धन र उपयोग गर्दै आएका सामुदायिक वनका उपभोक्ता समूहले सम्भाव्यता अध्ययनका आधारमा पर्या–पर्यटन तथा उद्यमशीलताको विकाससँगै आयआर्जमा जोड दिन थालेका हुन् । सेती नदीको किनारस्थित भिरालो पाखोमा पोखरा महानगरपालिका–१७ रातोपैह्रा सामुदायिक वन समूहले पनि त्यस्तै बाटो अपनाउँदै पर्या–पर्यटन प्रवद्र्धनसँगै रोजगार सिर्जना गर्ने उद्देश्यका साथ वन क्षेत्रमा सुविधा सम्पन्न पदमार्ग निर्माण कार्य सुरु गरेको छ ।  पुरा पढ्नुहोस्
ताजा समाचार
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु सोमबार, साउन ३०, २०७९
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
समाज
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु जनता नेपाल
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते जनता नेपाल
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ जनता नेपाल
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार 
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार  जनता नेपाल
जनता बिशेष
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...  सोमबार, साउन ३०, २०७९
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना सोमबार, साउन ३०, २०७९
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात सोमबार, साउन ३०, २०७९
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’ बुधबार, साउन २५, २०७९
खेलकुद
महिला फुटबलमा नेपाल एक स्थान तल झरयो महिला फुटबलमा नेपाल एक स्थान तल झरयो शुक्रबार, साउन २०, २०७९
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने बिहीबार, साउन १९, २०७९
राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन बिहीबार, साउन ५, २०७९
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
बैकं
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #आतङ्कवादी हमला
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP