Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, असार २१, २०७९ ०९:०१:१० युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
नियमित वर्षाले फोहर व्यवस्थापनमा समस्या
खेलकुद
  • Home
  • News
  • टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य
टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य
64x64
सोमबार, चैत २१, २०७८ जनता नेपाल
टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य
file photo
44

काठमाडौँ। त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले पपुवा न्युगिनीसामु जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ऐरीले ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।

यस्तै करन केसीले अविजित ३३ रन बनाए । उनले १२ बल खेल्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए । 

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए । अहिले पपुवा न्युगिनी जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालका करन केसीले पपुवा न्युगिनीको पहिलो विकेट लिएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८, १५:३५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/sports/6961
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
https://www.janatanepal.com/sports/6919
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो
https://www.janatanepal.com/sports/6891
फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने
https://www.janatanepal.com/sports/6775
एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो
खेलकुद
अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त 
64x64
आइतबार, चैत २७, २०७८ जनता नेपाल
थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् ।  सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । पुरा पढ्नुहोस्
खेलकुद
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट: उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै
64x64
सोमबार, चैत २१, २०७८ जनता नेपाल
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज (सोमवार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल दिउँसो १२:३० बजे शुरू हुनेछ । पुरा पढ्नुहोस्
ताजा समाचार
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना मंगलबार, असार १४, २०७९
प्रथम केन्द्रीय परिषद् बैठक
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
समाज
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द जनता नेपाल
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन जनता नेपाल
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ जनता नेपाल
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु जनता नेपाल
जनता बिशेष
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो  
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो   बिहीबार, चैत २४, २०७८
भारत भ्रमणका उपलब्धि र भरोसा
भारत भ्रमणका उपलब्धि र भरोसा मंगलबार, चैत २२, २०७८
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत मंगलबार, चैत २२, २०७८
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न शनिबार, चैत १२, २०७८
खेलकुद
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो बिहीबार, असार ९, २०७९
फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने बुधबार, वैशाख २१, २०७९
एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो सोमबार, चैत २८, २०७८
बैकं
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP