Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शुक्रवार, फाल्गुन २१, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
समाज
  • Home
  • News
  • भागरथी हत्या प्रकरण : बाह्र दिनपछि सफलता
भागरथी हत्या प्रकरण : बाह्र दिनपछि सफलता
64x64
बिहिवार, फाल्गुन ६, २०७७ जनता नेपाल

“रणभूमिको मैदान हारेर होइन, जितेर मात्र छोड्ने हो”, सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले १२ दिनअघि बैतडी जिल्ला टेक्दै गर्दा बोल्नुभएको शब्द हो यो ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या घटनाको अनुसन्धान गर्न माघ २३ गते घटनास्थल पुग्नुभएका सुवेदी आफ्नो बोलीअनुसार सफलता प्राप्त गरेर बुधबार कैलालीको धनगढी फर्किनुभयो । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत छात्रा भागरथी माघ २१ गते दिउँसो विद्यालयबाट घर फर्किंदै गर्दा एकाएक बेपत्ता भएपछि २२ गते लबलेक जङ्गलमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याजस्तै संवेदनशील सो घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुुकुर लिएर डीआईजी सुवेदी आफँै बैतडी पुग्नुभएको थियो । उहाँको उपस्थितिले हत्या घटनाको अनुसन्धानमा सुरक्षाकर्मीको मनोबल मात्र बढेन; थप सुझाव सल्लाह, निर्देशन र स्थानीयवासीसँगको समन्वय प्रभावकारी बन्यो । कतिपयले भागरथी हत्या घटनालाई निर्मलाकै जस्तो दाँज्न थालिसकेका थिए । तर, प्रदेश प्रहरी प्रमुखको सुझबुझ निर्देशन, सबैको सहयोग, सहकार्यबाट अभियुक्तलाई पक्राउ गर्न सफल भएको बैतडी जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक नारायण अधिकारी बताउनुहुन्छ ।

भारगथी हत्या घटनाको १५ दिनपछि बुधबार प्रहरीले अभियुक्त १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ । प्रदेश प्रहरी प्रमुख सुवेदीले सुरुवातको चरणमा अनुसन्धानको घेरा फराकिलो बनाए पनि भट्टको पक्राउपछि साँघुरिएको स्पष्ट पार्नुभयो ।

गोरखापत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, “अभियुक्त भट्टमाथि सुरुवातीकै चरणमा शङ्का गरे पनि स्वीकारी नसकेकाले अनुसन्धानले समय लिएको हो ।” हत्या घटनाबाट सङ्कलित प्रमाणले अभियुक्त भट्टलाई किटानी गरे पनि प्रहरी भने उनकै मुखबाट सुन्ने प्रतीक्षामा थियो ।

सुवेदी पनि सुझबुझ, पर्याप्त प्रमाण तथा तथ्य आधार देखाएर अभियुक्त सार्वजनिक गर्ने निर्णयमा पुग्नुभएको थियो । त्यही भएर अलि बढी समय लागेको हो । डीआईजी सुवेदी आफैँ जिल्लामा बसेर अहोरात्र अनुसन्धानमा खटिई हत्या घटनाको अनुसन्धान गर्न सफल भएको भन्दै स्थानीयवासीले शोकको बेला पनि उहाँलाई फूलमाला र अबिरजात्रा गरी बिदाइ गरेका छन् ।


प्रकाशित मिति: बिहिवार, फाल्गुन ६, २०७७, ०७:२८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
गोंगबु हत्याकाण्ड : कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय
प्रधानमन्त्री ओली चिडियाखानामा (फाेटाे फिचर)
झापामा भयानक सवारी दुर्घटना: दुईजनाको ज्यान गयाे
समाज
कलेज जाँदै गरेकी किशोरी गाडीको ठक्करबाट मृत्यु
64x64
बुधवार, फाल्गुन १९, २०७७ जनता नेपाल
ललितपुरको नख्खुदोबाटोमा गाडीको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। सिन्धुपाल्चोको त्रिपुरा सुन्दरी गाउँपालिका घर भइर बाडोलमा बस्दै आएकी १९ वर्षकी अन्जु दाहाललाई बिहान साढे पाँच बजेतिर बाटो काट्ने क्रममा फोर्स गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। पुरा पढ्नुहोस्
समाज
ताप्लेजुङमा आगालागीकै कारणले ३३८ परिवार विस्थापित
64x64
बुधवार, फाल्गुन १९, २०७७ जनता नेपाल
ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम रोकिएको छैन । पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । पुरा पढ्नुहोस्
ताजा समाचार
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै शुक्रवार, फाल्गुन २१, २०७७
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
स्वास्थ्य
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त जनता नेपाल
नेपालमा कोरोना : कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु, ८७ जना संक्रमित नयाँ थपिए जनता नेपाल
पिसाब पोल्ने वा दुख्ने समस्या छ ? यस्तो छ, कारण र घरेलु उपचार जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP