Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, साउन ३१, २०७९ १०:२९:२१ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
आज पनि घट्यो नेप्से
राजनीति
  • Home
  • News
  • राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
64x64
मंगलबार, असार १४, २०७९ जनता नेपाल
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
44

भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएको छ । राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौँ नेता तथा कार्यकर्ताले विरोध ¥याली प्रदर्शन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनिक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको विरोध ¥याली सूर्यविनायकस्थित कृषि विकास कार्यालय अगाडि धर्ना दिएर विरोध प्रदर्शन गरेको थियो । 

कार्यक्रममा सहमहामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यवस्था गर्न माग गर्नुभयो । असार आउँदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उहाँले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, ०३:३२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/politics/7122
निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
https://www.janatanepal.com/politics/7110
प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो
https://www.janatanepal.com/politics/7109
कांग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण
https://www.janatanepal.com/politics/7106
सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट
राजनीति
कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो प्रदेश सरकार
64x64
बिहीबार, साउन २६, २०७९ जनता नेपाल
कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ । पुरा पढ्नुहोस्
राजनीति
पुराना कर्मचारीलाई निकालेर छाेरा, ज्वाँइ र सालालाई नियुक्ति, मारमा सेवाग्राही !
64x64
बुधबार, साउन २५, २०७९ जनता नेपाल
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनतः रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयवित बनेका छन् ।  पुरा पढ्नुहोस्
ताजा समाचार
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु सोमबार, साउन ३०, २०७९
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
समाज
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु जनता नेपाल
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते जनता नेपाल
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ जनता नेपाल
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार 
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार  जनता नेपाल
जनता बिशेष
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...  सोमबार, साउन ३०, २०७९
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना सोमबार, साउन ३०, २०७९
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात सोमबार, साउन ३०, २०७९
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’ बुधबार, साउन २५, २०७९
खेलकुद
महिला फुटबलमा नेपाल एक स्थान तल झरयो महिला फुटबलमा नेपाल एक स्थान तल झरयो शुक्रबार, साउन २०, २०७९
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने बिहीबार, साउन १९, २०७९
राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन बिहीबार, साउन ५, २०७९
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
बैकं
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #आतङ्कवादी हमला
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP