Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, साउन ३१, २०७९ ०९:१६:०६ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
आज पनि घट्यो नेप्से
राजनीति
  • Home
  • News
  • प्रथम केन्द्रीय परिषद् बैठक
प्रथम केन्द्रीय परिषद् बैठक
64x64
मंगलबार, असार १४, २०७९ जनता नेपाल
प्रथम केन्द्रीय परिषद् बैठक
file photo
44

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको ३४ पृष्ठ लामो प्रतिवेदनलाई १२ बुँदामा प्रस्तुत गरिएको छ । 

प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार आजदेखि दुई दिनसम्म सञ्चालित बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएको छ । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ । 

प्रतिवेदनमा वर्तमान राजनीतिक शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी र वाम–लोकतान्त्रिक’ गरी दुई धारमा व्याख्या गरिएको छ । प्रतिवेदनमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य र आवश्यकताबारे व्याख्या गरिएको छ भने मूलतः संविधान लेखनमा सहकार्य गरेका दल संविधान कार्यान्वयनमा पनि एकताबद्ध हुनुपर्ने भनिएको छ ।

बैठकमा अध्यक्ष नेपालले नेकपा (एमाले) नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भन्नुभएको छ भने एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा व्याख्या गर्नुभएको छ ।

उहाँले ‘वाम–लोकतान्त्रिक धार’मा रहेका शक्तिको वर्गाधार र वर्ग चरित्र फरक रहे तापनि संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका लागि आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

देशभरबाट करिब एक हजार ५०० सहभागी केन्द्रीय परिषद्मा छलफल भएपछि उक्त प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, ०३:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/politics/7122
निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने
https://www.janatanepal.com/politics/7110
प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो
https://www.janatanepal.com/politics/7109
कांग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण
https://www.janatanepal.com/politics/7106
सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट
राजनीति
कोरोना सङ्क्रमणको प्रतिकार्यमा जुट्यो प्रदेश सरकार
64x64
बिहीबार, साउन २६, २०७९ जनता नेपाल
कोभिड–१९ सङ्क्रमण पुनः बढ्न थालेपछि कर्णाली प्रदेश सरकार प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको आज बसेको बैठकले परीक्षणको दायरा बढाउन, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न र खोप अभियान समुदायस्तरसम्म पु¥याउन मातहतका निकायलाई निर्देशन दिएको छ । पुरा पढ्नुहोस्
राजनीति
पुराना कर्मचारीलाई निकालेर छाेरा, ज्वाँइ र सालालाई नियुक्ति, मारमा सेवाग्राही !
64x64
बुधबार, साउन २५, २०७९ जनता नेपाल
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनतः रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका कर्मचारी भयवित बनेका छन् ।  पुरा पढ्नुहोस्
ताजा समाचार
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु सोमबार, साउन ३०, २०७९
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
समाज
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु जनता नेपाल
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते जनता नेपाल
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ जनता नेपाल
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार 
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार  जनता नेपाल
जनता बिशेष
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...  सोमबार, साउन ३०, २०७९
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना सोमबार, साउन ३०, २०७९
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात सोमबार, साउन ३०, २०७९
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’ बुधबार, साउन २५, २०७९
खेलकुद
महिला फुटबलमा नेपाल एक स्थान तल झरयो महिला फुटबलमा नेपाल एक स्थान तल झरयो शुक्रबार, साउन २०, २०७९
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने बिहीबार, साउन १९, २०७९
राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन बिहीबार, साउन ५, २०७९
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
बैकं
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]om

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #आतङ्कवादी हमला
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP