Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, असार २१, २०७९ १०:०७:४१ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
नियमित वर्षाले फोहर व्यवस्थापनमा समस्या
राजनीति
  • Home
  • News
  • स्थानीय तहको निर्वाचन: राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै
स्थानीय तहको निर्वाचन: राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै
64x64
बुधबार, वैशाख २१, २०७९ जनता नेपाल
स्थानीय तहको निर्वाचन: राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै
44

खोटाङ । खोटाङका राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेका हुन् ।

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरित मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका छन् । साविकको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पशल तथा होटल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएका छन् । दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झण्डा झुण्ड्याइएका छन् ।

दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ । बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएका छन् ।

निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि दिक्तेलबजारमा साउण्ड सिस्टम जीपमा राखेर घन्काउँदै ओहोर–दोहोर गराएको देखिन्छ । पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको सुनिन्छ । कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ । पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी राजेश गौतम बताउँछन् ।

निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार सबै दलका प्रतिनिधिलाई बोलाएर बैठक राख्यो । बैठकमा उपस्थित दलका नेताले मंगलबार बिहान १० बजेसम्ममा यत्रतत्र राखिएका झण्डा हटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । तर प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरेर फर्किएका दलले हालसम्म बजारका निर्वाचन सामग्री हटाएका छैनन् । “हिजो ६ दललाई बोलाएर निर्वाचन सामग्री हटाउन बचनबद्ध गराइएका थियौं । उहाँहरुलाई मंगलबार बिहान १० बजेसम्मको दिएका थियौंँ,” मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले भने, “दलकातर्फबाट हटाउछौं भन्ने कमिटमेन्ट पनि भएको थियो । अहिले के के गर्दैछन् । हटाउँदै होलान् ।”

दिक्तेलबजारमा यसअघि राखिएका दलका झण्डा हटाउन लगाइए पनि पुःन पार्टीको चुनाव चिन्ह अंकित झण्डा राखिएको पाइएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९, ०७:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/politics/6968
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
https://www.janatanepal.com/politics/6967
प्रथम केन्द्रीय परिषद् बैठक
https://www.janatanepal.com/politics/6966
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
https://www.janatanepal.com/politics/6958
प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्न माग
राजनीति
गैह्रआवासीय राजदूत नियुक्त
64x64
मंगलबार, असार १४, २०७९ जनता नेपाल
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैह्रआवासीय राजदूत पदमा आज नियुक्त गर्नुभएको छ । पुरा पढ्नुहोस्
राजनीति
नागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री
64x64
मंगलबार, असार १४, २०७९ जनता नेपाल
गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि बढाउने सन्दर्भमा उहाँले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पटकपटक छलफल गरिरहनुभएको छ ।   राष्ट्रियसभामा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले भन्नुभयो, “नागकिरता विधेयक धेरै दिनसम्म सदनमा नरहोस्, चाँडो पास भएर जाओस्, नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्न सकियोस् भन्ने नै सरकारको सत्प्रयास रहेको छ ।” पुरा पढ्नुहोस्
ताजा समाचार
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना मंगलबार, असार १४, २०७९
प्रथम केन्द्रीय परिषद् बैठक
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
समाज
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द जनता नेपाल
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन जनता नेपाल
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ जनता नेपाल
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु जनता नेपाल
जनता बिशेष
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो  
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो   बिहीबार, चैत २४, २०७८
भारत भ्रमणका उपलब्धि र भरोसा
भारत भ्रमणका उपलब्धि र भरोसा मंगलबार, चैत २२, २०७८
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत मंगलबार, चैत २२, २०७८
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न शनिबार, चैत १२, २०७८
खेलकुद
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो बिहीबार, असार ९, २०७९
फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने बुधबार, वैशाख २१, २०७९
एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो सोमबार, चैत २८, २०७८
बैकं
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP