हाम्रो बारे
हामी के हौं ?
जनातानेपाल डटकम 'आर्टिस्ट नेपाल नेटवर्क'द्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो ।
नेपाली जनताका मूल समस्याहरु, राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित जनातानेपाल डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुन्छन् ।
जनता नेपाल बिशेष अन्तर्गत नेपाली जनताका कथा लिएर आउदैछौ।
यो मुलत: हरेक नेपाली जनताको खास समाचार बनाउने उदेश्यले संचालित छ।
तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.janatanepal.com लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युव, ईन्स्टग्राम लगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ ।