Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, साउन ३१, २०७९ ०९:३५:४३ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
आज पनि घट्यो नेप्से
स्वास्थ्य बिबिध
  • Home
  • News
  • हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
64x64
मंगलबार, असार १४, २०७९ जनता नेपाल
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
44

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ ।  

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै कामपाका प्रमुख बालेन्द्र साहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गर्नुभएको छ । 

हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ । 

विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताउनुभयो ।  

“हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ”, बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएको जानकारी दिँदै प्रमुख त्रिपाठीले भन्नुभयो ।    

त्यस्तै कामपाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, ०३:२२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/news/7025
सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने
https://www.janatanepal.com/news/7009
निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी
https://www.janatanepal.com/news/6690
प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ
https://www.janatanepal.com/news/6686
हरित अभियानमा योगदान गर्न मन्त्रालयको आह्वान
स्वास्थ्य बिबिध
कैलालीको अत्तरियामा तनाव
64x64
शनिबार, चैत १९, २०७८ जनता नेपाल
कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । पुरा पढ्नुहोस्
स्वास्थ्य बिबिध
बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप
64x64
सोमबार, चैत १४, २०७८ जनता नेपाल
कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ। पुरा पढ्नुहोस्
ताजा समाचार
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु सोमबार, साउन ३०, २०७९
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
समाज
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु जनता नेपाल
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते जनता नेपाल
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ जनता नेपाल
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार 
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार  जनता नेपाल
जनता बिशेष
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...  सोमबार, साउन ३०, २०७९
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना सोमबार, साउन ३०, २०७९
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात सोमबार, साउन ३०, २०७९
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’ बुधबार, साउन २५, २०७९
खेलकुद
महिला फुटबलमा नेपाल एक स्थान तल झरयो महिला फुटबलमा नेपाल एक स्थान तल झरयो शुक्रबार, साउन २०, २०७९
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने बिहीबार, साउन १९, २०७९
राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन बिहीबार, साउन ५, २०७९
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
बैकं
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #आतङ्कवादी हमला
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP