Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
खेलकुद
  • Home
  • News
  • मेसीले उछिने पेलेलाई, मेस्सीको ६४४ गोल पूरा
मेसीले उछिने पेलेलाई, मेस्सीको ६४४ गोल पूरा
64x64
बुधवार, पुष ८, २०७७ जनता नेपाल

काठमाण्डाै – यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड मेस्सीले तोडेका छन् । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेसँगै एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएको हो ।

गएराति स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडसँगको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । बार्सिलोनाले भालाडोलिडलाई ३–० गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरेका हुन् ।

पेलेले ब्राजिलको सान्तोषबाट १९ सिजन खेल्दा ६४३ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् । यसबीचमा उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

जितपछि १४ खेलबाट २४ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यस्तै गएराति भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।


प्रकाशित मिति: बुधवार, पुष ८, २०७७, ०८:३१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, समुह चरणका दुइै खेल हुँदै
पल्सर स्पोर्टस अवार्ड: पौडीकी गौरिका सिंह उत्कृष्ट महिला र कराँतेका मण्डेकाजी श्रेष्ठ उत्कृष्ट पुरुष खेलाडी घोषित
इङ्लिस प्रिमियर लिग : टोटनह्यादले लिड्स युनाइटेडलाई ३-० गोलले पराजित गर्यो
नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना
खेलकुद
तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना संक्रमण ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्ट कोरोना भाइरस सड्क्रमित भएका छन्। उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यभने कोरोना सड्क्रमणबाट मुक्त भइसकेकी छन्।
64x64
बिहिवार, मंसिर ११, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
खेलकुद
विश्वप्रसिद्द फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन विश्व प्रशिद्द अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको आज निधन भएको छ ।
64x64
बिहिवार, मंसिर ११, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा बुधवार, माघ ७, २०७७
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
स्वास्थ्य
नेपालमा कोरोना : २४ घण्टामा ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु जनता नेपाल
कोरोना अपडेट: २४ घण्टामा ३२२ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु जनता नेपाल
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटियो, तीन जनामा पुष्टि जनता नेपाल
अन्तर्राष्ट्रिय
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ बुधवार, माघ ७, २०७७
डब्लुएचओको धनी देशहरूलाई आग्रह :खोपको लाइन नमिच्नु मंगलवार, माघ ६, २०७७
सुरक्षाका कारण देखाउदै युएस क्यापिटल बिल्डिङ बन्द मंगलवार, माघ ६, २०७७
रोजगार
लोकसेवा आयोगले माग्यो, ४१२ जना कर्मचारी बिहिवार, माघ १, २०७७
अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने शुक्रवार, पुष १७, २०७७
मन्त्रालय तथा स्थानीय तहका लागि लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी बुधवार, पुष १५, २०७७
उद्योग
अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप
आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #म्युजिक भिडियो
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विश्वमा कोरोना
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP