Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
सोमवार, चैत्र ३०, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
खेलकुद
  • Home
  • News
  • ‘आहा रारा गोल्ड कप’: अफ्रिकन रुटद्वारा मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित,अफ्रिकन रुट सेमिफाइनलमा
‘आहा रारा गोल्ड कप’: अफ्रिकन रुटद्वारा मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित,अफ्रिकन रुट सेमिफाइनलमा
64x64
आइतवार, चैत्र २२, २०७७ जनता नेपाल

पोखरा । १९ औ संस्करणको ‘आहा रारा गोल्ड कप’ प्रतियोगितामा अफ्रिकन रुट एसोसिएसन क्लब २–१ गोल अन्तरले विजयी भएको छ । राष्ट्रिय ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौंलाई अफ्रिकन एसोसिएसन क्लबले २–१ गोल अन्तरले पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको दोश्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरे सँगै अफ्रिकन रुट सेमिफाइनलमा पुगेको छ । क्यामरुनी टोलीसँग पराजय भएसँगै राष्ट्रिय ए डिभिजन लिग विजेता मछिन्द्र क्लब प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको हो । अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले समान १–१ गोलको योगदान दिए ।

जारी खेलमा पहिलो हाफको ३५ औं मिनेटमा मौसाले गोल गर्दै एसोसिएटलाई अग्रता दिलाउँदै मच्छिन्द्रलाई दवावमा राखेका थिए । खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले अर्को गोल थप्दै टिमको अग्रतालाई २–० पुर्याएका थिए ।
मछिन्द्रका अभिषेख रिजालले खेलको ९० औँ मिनेटमा गोल गरेका थिए । सुनिल बलले प्रहार गरेको बललाई रिजालले बार नजिकैबाट पोस्टको दिशा दिएका थिए । अभिषेकलाई सहारा क्लवले उद्घाटन खेलमा उत्कृष्ट खेलाडीको रुपमा सम्मान समेत गरेको थियो ।


यसअघि शनिबार भएको पहिलो खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ । पहिलो खेलमा घरेलु क्लब सहारालाई १–० ले हराउँदै सेमिफाइनल पुगेको थियो ।
सोमबार दिउँसो संकटा र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ ।

 


प्रकाशित मिति: आइतवार, चैत्र २२, २०७७, ०८:५८:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा एपीएफ क्लब
त्रिदेशीय फुटबलमा नेपालको शानदार जीत,नेपालले बंगलादेशविरुद्ध २–१ गोलले जित्यो
त्रिदेशीय कप फुटबल प्रतियोगिता: बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुग्यो
किर्गिस्तानसंग नेपाल गोलरहित बराबरीमा रोकियो, बङ्गलादेश फाइनलमा पुग्यो
खेलकुद
रंगशाला निर्माणमा सबैको अपनत्व र योगदान रहोस भन्नाका लागि मेची महाकाली घरदैलो अभियान सुरु यो घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुस संगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल ( जिग्रि ) , अर्जुन घिमिरे ( पाँडे ) , सामाजिक अभियान्ताहरु निगम हुमागाई , अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहेन भएका छन ।
64x64
बिहिवार, चैत्र ५, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
खेलकुद
नेपालले विश्वकप छनोटका बाँकी तीन खेल कुवेतमा खेल्ने, कुबेतमा खेल्ने कारण यस्तो कोरोना भाइरसको महामारीका कारण चाइनिज ताइपेइ र अष्ट्रेलियाले नमानेपछि दशरथ रंगशालामा हुने भनिएका खेल स्थगित भएका थिए।
64x64
शनिवार, फाल्गुन २९, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो आइतवार, चैत्र २९, २०७७
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
स्वास्थ्य
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि जनता नेपाल
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए जनता नेपाल
कोरोना संक्रमित बढ्न थाल्यो, चौबिस घण्टामा २६६ सङ्क्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
भारतमा माओवादी हमला: कम्तिमा २२ सुरक्षाकर्मीको मृत्यु आइतवार, चैत्र २२, २०७७
भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए शुक्रवार, चैत्र १३, २०७७
राजनीतिक संकटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति शनिवार, फाल्गुन २९, २०७७
रोजगार
नेपाल प्रहरीमा एकैपटक एक सय ४९ इन्सपेक्टर भर्ना (सूचीसहित) आइतवार, चैत्र ८, २०७७
जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकार गृहकार्यमा बुधवार, फाल्गुन २६, २०७७
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
उद्योग
चार ठूला चिनी उद्योगहरू बन्द, चिनीको आयातमा ठूलो रकम बाहिरिने
चौधरी ग्रुपमाथि गरिबी निवारण मन्त्रालयको कारबाही, १४ रोपनी सरकारी जग्गा कब्जा गरेको खुलाशा
रुपन्देहीको प्लाईवुड फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडको क्षति
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP