Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
बुधवार, फाल्गुन १९, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
सन्तोष साहलाई पर्यटन बोर्डको सम्मान
सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’
नेपालमा कोरोना: २४ घण्टामा ७८ जना कोरोना संक्रमित
सरकारसँग वार्ता गर्न विप्लव समूहको पनि वार्ता टोली बन्यो( बिज्ञप्ति सहित)
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
प्रबास
  • Home
  • News
  • १८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
64x64
बुधवार, माघ ७, २०७७ जनता नेपाल

१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको वाइडबडी–३३० विमान मलेसिया जाने भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेबमोजिम ती शव स्वदेश ल्याउन निगमको विमान पठाउन लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जनवरी २१ मा मलेसियाको क्वालालम्पुर जाने निगमको नियमित उडानलाई एक दिन सारेर जनवरी २२ मा काठमाडौं–क्वालालम्पुर उडान गरी २३ मा १८ शव स्वदेश फिर्ता हुने गरी उडान तालिका मिलाइएको निगमले जनाएको छ । क्वालालम्पुर–काठमाडौंमा भने २५० जना यात्रु छन् ।

ठूलो संख्यामा वैदेशिक रोजगारीको सिलसिलामा गएर मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउनुपर्ने माग भएबमोजिम निगमले नियमित उडान गरिरहेको न्यारोबडी–३२० विमानको साटो वाइडबडी–३३० पठाउन लागिएको निगमले जनाएको छ ।

३२० विमानबाट दुई वटामात्र शव कार्गाे गर्न मिल्ने भएकाले विमानको अधिकतम लोड क्षमतालाई उपयोग गर्दै शव ल्याउन अनुरोध भएअनुसार निगमले वाइडवडी–३३० विमान मलेसिया पठाउन लागेको हो । निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत खाली विमान पठाएर त्यहाँ रहेका यात्रुसहित शव स्वदेश ल्याउन सैद्धान्तिक सहमतिका लागि निगमले मन्त्रालयमा पत्राचार गरेको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या कोभिड–१९का कारण प्रभावित हुँदा काठमाडौं–क्वालालम्पुर उडान संख्या कम छ । निगमले हप्ताको ३ उडान न्यारोवडी–३२० र हिमालयन एयरलाइन्सप उडान गरिरहेको छ ।

कोभिड–१९ का कारण नियमित उडान नहुनु र भएका उडान पनि कम संख्यामा हुँदा विदेशमा रहेका नेपालीको शव व्यवस्थापनमा समस्या परेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

मलेसियामा दैनिकजस्तो नेपालीको मृत्यु हुने गरेको छ । उडान तालिका प्रभावित हुँदा मलेसियामा नेपालीको शव व्यवस्थापनमा समस्या परेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमार्फत् कारोबारलाई बताए । “कोभिड–१९का कारण क्वालालम्पुर–काठमाडौं कम उडान हुँदा र केही विमान कम्पनीको उडान तालिका प्रभावित हुँदा शव स्वदेश पठाउन समस्या परेको हो ।”


प्रकाशित मिति: बुधवार, माघ ७, २०७७, ०८:४१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रबास: १० वर्षदेखि साउदीमा बन्धक नेपाली चेली महिलाको उद्धार
विदेशमा कोरोनाबाट थप तीन नेपालीको निधन
पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण
यसरी लगिदैछ नेपालीलाई अवैधरुपमा कतार
प्रबास
संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छः मन्त्री ज्ञवाली
64x64
शनिवार, माघ १०, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
प्रबास
मलेसियाबाट ल्याइयो १७ नेपालीको शव
64x64
शनिवार, माघ १०, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
सन्तोष साहलाई पर्यटन बोर्डको सम्मान मंगलवार, फाल्गुन १८, २०७७
सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’
नेपालमा कोरोना: २४ घण्टामा ७८ जना कोरोना संक्रमित
सरकारसँग वार्ता गर्न विप्लव समूहको पनि वार्ता टोली बन्यो( बिज्ञप्ति सहित)
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वास्थ्य
नेपालमा कोरोना: २४ घण्टामा ७८ जना कोरोना संक्रमित जनता नेपाल
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,   जनता नेपाल
नेपालमा कोरोना: २४ घण्टामा ११२ जना कोरोना संक्रमित जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #म्युजिक भिडियो
  • #हिमपात
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP