Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शुक्रवार, फाल्गुन २१, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
रोचक प्रसंग
  • Home
  • News
  • रोचक प्रसङ्ग: एयर होस्टेजले यात्रीसँग यौन सम्बन्धको अफर गरेपछि
रोचक प्रसङ्ग: एयर होस्टेजले यात्रीसँग यौन सम्बन्धको अफर गरेपछि
64x64
सोमवार, माघ १९, २०७७ जनता नेपाल

ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको घट्ना अहिले विश्वभरिकै मिडियामा छाईरहेको छ। डेली मेलका अनुसार एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिनसमेत हुने भएको छ ।
यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् ।

यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’ यो पोस्ट भाइरल बनेपछि छानबिन सुरु भएको डेली मेलले उल्लेख गरेको छ ।

द सनलाई दिएको एक अन्तर्वार्तामा ब्रिटिस एयरकी एक एयर होस्टेजले आफूले विमानमा अन्डरवयर २५ युरोमा बेचेर अतिरिक्त आम्दानी गरेको उल्लेख गरेकी छन् । त्यसका साथै उनले वान टु वान सेवाका लागि पनि अतिरिक्त पैसा लिने गरेकी थिइन् । आफ्नो ब्लगमा उनले ग्राहक पैसा तिर्न सक्षम भएमा उडानका क्रममा ‘वयस्क मनोरञ्जन’ समेत गर्न सक्ने बताएकी छन् ।

उनले ग्राहकसँग भेट्नका लागि ५० युरोको ‘सेक्युरिटी फिस’ दिनुपर्ने उल्लेख गरेकी छन् । यो फिस पनि माग अनुसार फरक हुने उनको भनाइ छ । आफूहरूले सबै सहयोगीबाट उच्चस्तरको व्यवहारको अपेक्षा गरेको भन्दै यो घटनाको छानबिन भइरहेको ब्रिटिस एयरका प्रवक्ताले बताएका छन् ।


प्रकाशित मिति: सोमवार, माघ १९, २०७७, ०९:२०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भगवान् कृष्णलाई भेट्नुछ भन्दै छतबाट हाम्फालिन् रुसी महिला, भयो मृत्यु
माघी पर्व : गोरु जुधाई प्रतियोगिताका रोचक जानकारी !
वैज्ञानिकहरुले मंगल ग्रहको एक खाल्डोको नेपाली नाम लाङटाङ राख्नुको कारण यस्तो छ
५ बर्ष अघिदेखी ननुहाएका एक अमेरिकन चिकित्सक
रोचक प्रसंग
माया कम गरेको भन्दै पाँच श्रीमतीले गरे बलात्कार, पतिको मृत्यु
64x64
बुधवार, पुष २२, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
रोचक प्रसंग
चोरी गर्न घरभित्र पसेका चोर एसीको कारण त्यहीँ निदाएपछि…
64x64
आइतवार, आश्विन ४, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै शुक्रवार, फाल्गुन २१, २०७७
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
स्वास्थ्य
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त जनता नेपाल
नेपालमा कोरोना : कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु, ८७ जना संक्रमित नयाँ थपिए जनता नेपाल
पिसाब पोल्ने वा दुख्ने समस्या छ ? यस्तो छ, कारण र घरेलु उपचार जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #म्युजिक भिडियो
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP