प्रतिभाशाली गायक सन्तोष लामा नेपालका एक प्रतिभावान कलाकार हुन्। उनी नेपाली टेलिभिजन टेलिभिजन कार्यक्रम नेपाली तारा को दोस्रो संस्कणको विजेता समेत हुन्। धेरै नेपाली चलचित्रमा पनि गीत गाएका उनले ३ वटा आफ्नै गीति सङ्ग्रह बजारमा रिलिज गरिसकेका छन।
यी बिबिध कुराहरु - "म र मेरो कथा" मा