मनोज पण्डित थोरै सिनेमा बनाएर धेरै चर्चा कमाउने निर्देशक हुन् ।
पृथक चलचित्र निर्देशकको रुपमा चर्चित उनि मदन भण्डारी (हत्या ?) मा आधारित ‘दासढुंगा’, भैरबनाथ गणको यातनामा आधारित ‘बधशाला’ र गैंडा तस्करीमा आधारित ‘खाग’ पण्डितबाट निर्देशित सिनेमा हुन् । इतिहासमा आधारित ‘ग्रेटर नेपाल’ उनको डकुमेन्ट्री हो । त्यस्तै सिनेमा संग सम्बन्धित उनको ‘सिनेमा मन्थन’ नामक पुस्तक लिएर लेखकका रुपमा बजारमा झुल्किएका छन् ।
यी बिबिध कुराहरु - "म र मेरो कथा" मा