Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, साउन ३१, २०७९ १०:४१:०४ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
आज पनि घट्यो नेप्से
जनता बिशेष
  • Home
  • News
  • काठमाडौँमा पाँच दशकयता तेस्रो ठूलो वर्षा
काठमाडौँमा पाँच दशकयता तेस्रो ठूलो वर्षा
64x64
सोमबार, भदौ २१, २०७८ जनता नेपाल
काठमाडौँमा पाँच दशकयता तेस्रो ठूलो वर्षा
44

काठमाडौँ, २१ भदौ। गएराति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी परेको छ जुन पाँचदशक यताको तेस्रो ठूलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा गएराति २४ घण्टामा १२१.५ मिमी वर्षा भएको छ । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठूलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठूलो वर्षा हो ।

सन् १९६८ देखि २०२१ सम्मको तथ्याङ्क केलाउँदा २००२ को जुलाई २३ मा सबैभन्दा बढी २४ घण्टामा १७७ मिमी वर्षा भएको देखिन्छ । त्यसपछिको ठूलो वर्षा सन् १९८७ मा १२४ मिमी वर्षा भएको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

उपत्यकाका नदी र खोला क्षेत्र मिचेर साँघुरा पारिएको र वर्षाको पानी जमिनले सोस्ने जमिन कम भएका कारण बढी डुबान देखिएको उहाँको भनाइ छ । गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायत क्षेत्र डुबानमा परेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका थिए । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

काठमाडौँ उपत्यकामा मुख्यगरी वाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमति, मनोहरा, नख्खु, बल्खु, धोविखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी र कर्मनाशा बग्ने गर्छन् । यी सबै नदी तथा खोलामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विसं २०६६ देखि अतिक्रमण रोक्न नदीका दुवै किनारामा तटबन्ध निर्माण गरिरहेको छ । साथै नदीको पानी शुद्धताका लागि दुवै किनारमा ढलको पाइप निर्माणसमेत भइरहेको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८, २०:५३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/janata-bishesh/7136
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
https://www.janatanepal.com/janata-bishesh/7134
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
https://www.janatanepal.com/janata-bishesh/7132
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
https://www.janatanepal.com/janata-bishesh/7074
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’
जनता बिशेष
सफाइ श्रमिकको गुनासो : फोहरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ
64x64
मंगलबार, साउन २४, २०७९ जनता नेपाल
धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कनुहुन्छ । विगत तीन वर्षदेखि उहाँको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथिमि–५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर ग¥यो । अनि ट्रयाक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने ।  पुरा पढ्नुहोस्
जनता बिशेष
सङ्क्रमणको चौथो लहरको सङ्केत !
64x64
बिहीबार, साउन १९, २०७९ जनता नेपाल
नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ ।   छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ ।  पुरा पढ्नुहोस्
ताजा समाचार
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु सोमबार, साउन ३०, २०७९
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
आठ सय अठासी जना सङ्क्रमित थपिए, चार सय चौहत्तर निको
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन :  कार्यकारी निर्देशक गजुरेल
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
समाज
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु
पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु जनता नेपाल
गोली प्रहारबाट युवक घाइते
गोली प्रहारबाट युवक घाइते जनता नेपाल
लागुऔषध सहित  दम्पती  पक्राउ
लागुऔषध सहित  दम्पती  पक्राउ जनता नेपाल
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार 
सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार  जनता नेपाल
जनता बिशेष
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा... 
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा...  सोमबार, साउन ३०, २०७९
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
दश वर्षमा तीन गुणाले बढ्यो दुर्घटना सोमबार, साउन ३०, २०७९
कहिल्यै सुधार भएन सार्वजनिक यातायात
कहिल्यै सुधार भएन सार्वजनिक यातायात सोमबार, साउन ३०, २०७९
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’
 फरासिला बाजेको निरसिलो कथा: ‘रोगले छोएन, दुःखले छोडेन’ बुधबार, साउन २५, २०७९
खेलकुद
महिला फुटबलमा नेपाल एक स्थान तल झरयो महिला फुटबलमा नेपाल एक स्थान तल झरयो शुक्रबार, साउन २०, २०७९
नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने बिहीबार, साउन १९, २०७९
राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन राष्ट्रिय खेलकुदका लागि १२ विषयगत उपसमिति गठन बिहीबार, साउन ५, २०७९
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
बैकं
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
यस्तो छ चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #आतङ्कवादी हमला
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP