Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
जनता बिशेष
  • Home
  • News
  • के फेरी लोडसेडिङ सुरु हुने हो ?
के फेरी लोडसेडिङ सुरु हुने हो ?
64x64
बिहिवार, पुष १६, २०७७ जनता नेपाल

काठमाण्डौ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारण तथा मर्मत संम्भार गर्दाको समयमा मात्रै लोडसेडिङ हुने गरेको दावी गरेको छ । तर सर्वसाधारणले भने कुलमान घिसिङ बाहिरिएपछि अहिले प्राविधकरण व्यवस्थित हुन नसकेको आरोप लगाएका छन् ।

लामो समय लोडसेडिङको मार खेपेका नागरिकले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएको केही समयमै अन्धकारबाट उज्यालोमा बस्ने मौका पाएका थिए । देशलाई लोडसेडिङमुक्त बनाएका घिसिङको कार्यकाल सकिदै गर्दा नगारिकले उनको पुनः नियुक्तिको माग गरे । तर सरकारले कानुनी अवरोध देखाएर घिसिङलाई विदा गर्यो । त्यसबेला नै सर्वसाधारणले अब फेरी मुलुकमा लोडसेडिङ हुने हो कि भन्ने चिन्ता गरेका थिए । अहिले त्यही चिन्ता व्यवहारमा देखिन थालेको छ ।

अहिले नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङलाई निरन्तरता दिन थालेको छ । जसले गर्दा सर्वसाधारण रुष्ट छन् । कुलमानले व्यवपस्थित बनाएको नेपालको विद्युत आपूर्तिलाई अहिले फेरी अव्यवस्थित बनाउनेहरुको चलखेल बढेको कतिपयको आशंका छ ।

उता प्राधिकरणले भने ट्रान्सफर्मर जस्ता उपकरणहरुमा समस्या आएकाले विद्युत आपूर्तिमा अवरोध हुने गरेको जानकारी दिएका छ । प्राधिकरणका प्रबक्ता मदन तिमल्सिनाका गत वर्षको तुलनामा विद्युतको माग पनि बढेको छ, जसले गर्दा समस्या आएको हो । तर सर्वसाधारणले सोचे जस्तो प्राधिकरणमा कुलमान नभएकाले समस्या आएको भन्ने बुझाई गलत भएको तिमिल्सिनाको दावी छ ।

कारण जे भए पनि पछिल्ला दिनमा निरन्तर विद्युत आपूर्ति भइरहेको छ । तर प्राधिकरणले विभिन्न प्राविधिक समस्या देखाएर पन्छिन खोजेको छ । सर्वसाधारणमा नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ सुरु गरेको त होइन भन्दै उब्जिएको छ । यो प्रश्नको यथासक्य छिटो चित्तबुझ्दो जवाफ आउनुपर्छ । विद्युत व्यवस्थापनको तालमेल मिलाउन नसकेर वा नजानेर अध्यारो युगको पुनराबृत्ति नहोस, आम जनताको अपेक्षा यहि नै छ ।


प्रकाशित मिति: बिहिवार, पुष १६, २०७७, ०८:२७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अघोषित लोडसेडिङले उपभोक्ता मारमा, विद्युत् प्राधिकरणमा पुरानै सेटिङ सुरु
राष्ट्रपति समक्ष प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाए
प्रणवको पुस्तकमा दावी : राजा त्रिभुवनले नेहरूलाई नेपाल भारतको प्रान्त बनाउन प्रस्ताव गरेका थिए
जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारतद्वारा जनशक्ति ब्यबस्थापन प्रस्ताव
जनता बिशेष
महाकाली नदीको नेपाली भूमिमा भारतीय पक्ष तटबन्ध बनाउँदै, नेपाली पक्ष मुखदर्शक
64x64
आइतवार, पुष १९, २०७७ जनता नेपाल
दार्चुला सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारतले महाकाली नदी मिचेर जबरजस्ती पक्की तटबन्ध निर्माण गरिरहेको छ । महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन् । पुरा पढ्नुहोस्
जनता बिशेष
सरकारले एक लाख भूमिहीनलाई लालपुर्जा दिने, यस्तो छ तयारी
64x64
बिहिवार, पुष १६, २०७७ जनता नेपाल
सबै नेपालीलाई जग्गाको मालिक बनाउने अभियानअन्तर्गत सरकारले भूमिहीनका लागि लालपुर्जा वितरण गर्ने भएको छ । स्थानीय तहसँगको समन्वय र सहकार्यमा गरिने लालपुर्जा वितरणका लागि सरकारले विभिन्न स्थानीय तहसँग सम्झौतासमेत गरिसकेको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा बुधवार, माघ ७, २०७७
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
स्वास्थ्य
नेपालमा कोरोना : २४ घण्टामा ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु जनता नेपाल
कोरोना अपडेट: २४ घण्टामा ३२२ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु जनता नेपाल
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटियो, तीन जनामा पुष्टि जनता नेपाल
अन्तर्राष्ट्रिय
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ बुधवार, माघ ७, २०७७
डब्लुएचओको धनी देशहरूलाई आग्रह :खोपको लाइन नमिच्नु मंगलवार, माघ ६, २०७७
सुरक्षाका कारण देखाउदै युएस क्यापिटल बिल्डिङ बन्द मंगलवार, माघ ६, २०७७
रोजगार
लोकसेवा आयोगले माग्यो, ४१२ जना कर्मचारी बिहिवार, माघ १, २०७७
अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने शुक्रवार, पुष १७, २०७७
मन्त्रालय तथा स्थानीय तहका लागि लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी बुधवार, पुष १५, २०७७
उद्योग
अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप
आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #म्युजिक भिडियो
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विश्वमा कोरोना
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP