Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलवार, फाल्गुन १८, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
अन्तर्राष्ट्रिय
  • Home
  • News
  • रुसमा राष्ट्रपति पुटिनको विरोधमा हजारौ प्रदर्शनमा, तीन हजार भन्दा बढि पक्राउ
रुसमा राष्ट्रपति पुटिनको विरोधमा हजारौ प्रदर्शनमा, तीन हजार भन्दा बढि पक्राउ
64x64
आइतवार, माघ ११, २०७७ जनता नेपाल

रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढि समर्थकलाई पक्राउ गरेको छ ।

विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । रुस आए लगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

त्यसको विरोधमा नाभाल्नीका समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् । प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजार भन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन् ।

राष्ट्रपति पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए । पछिल्लो केही वर्ष यता पुटिन विरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

गएको आइतबार पक्राउ परेका नाभाल्नीले प्रदर्शनका लागि आह्वान गरेका थिए । रुसका एक सय भन्दा बढि शहर तथा बजारहरुमा नाभाल्नीको रिहाको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यार्थीदेखि पाको उमेरका व्यक्तिसम्म सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एलेक्सी नाभाल्नी

मस्कोको मध्य क्षेत्रमा भएको प्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी भएको समाचार संस्था रोयटर्सले जनाएको छ । तर रुसको आन्तरिक मामिला मन्त्रालयले भने सो संख्या चार हजार मात्रै रहेको दाबी गरेको छ ।

अनुगमनकर्ताहरुले भने रुसभर शनिबार भएको प्रदर्शनमा सहभागीको संख्या अधिक रहेको बताएका छन् ।


प्रकाशित मिति: आइतवार, माघ ११, २०७७, ०७:५५:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता
म्यानमारमा फेसबुकपछि ट्विटर र इन्स्टाग्राममा पनि प्रतिबन्ध
अन्तर्राष्ट्रिय
चीनमा नक्कली कोभिड खोप बनाउने पक्राउ !
64x64
बुधवार, माघ २१, २०७७ जनता नेपाल
चीनमा ८० जनाभन्दा बढी मानिसलाई कोरोनाभाइरसको नक्कली खोप बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ। राजधानी बेइजिङ र पूर्वी चीनका विभिन्न स्थानमा छापा मारेर झन्डै ३,००० मात्रा नक्कली खोप बरामद भएको छ। पुरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय
पुटिनका कट्टर आलोचकलाई साढे तीन वर्षको जेल सजाय सुनाइयो
64x64
बुधवार, माघ २१, २०७७ जनता नेपाल
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका लागि जेलमा पठाउने निर्णय सुनाएका छन्। पुरा पढ्नुहोस्
ताजा समाचार
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी आइतवार, फाल्गुन १६, २०७७
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
स्वास्थ्य
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,   जनता नेपाल
नेपालमा कोरोना: २४ घण्टामा ११२ जना कोरोना संक्रमित जनता नेपाल
नेपालमा कोरोना: ५ जना को मृत्यु, ९४ जना संक्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #म्युजिक भिडियो
  • #हिमपात
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP