Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
सोमवार, चैत्र ३०, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
उद्योग
  • Home
  • News
  • उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
64x64
बिहिवार, माघ १५, २०७७ जनता नेपाल

काठमाडौं- चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी गरिरहेका छन् ।

मन्त्रालयलको तथ्याङ्कअनुसार इन्दिर सुगर मिलले मङ्गलबारसम्म रु ८३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ । उक्त मिलको रु चार करोड ७० लाख बक्यौता रकममध्येमा खातामा रु एक करोड पचास लाख रकम जम्मा रहेको छ ।

यसैगरी रु आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा रु तीन करोड ४० लाख रकम जम्मा रहेको उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण सुगर मिलको रु १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँमा उखु किसानले आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले मङ्सिर ३० गते सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिनी मिलका सञ्चालकलाई कानून अनुसार कारवाही गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनपछि बक्यौता रकम भुक्तानी नगरेको भन्दै एकै व्यक्ति सञ्चालक रहेका अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालकलाई प्रक्राउ गरिएको थियो । मिलका सञ्चालक प्रक्राउ गरेपछि रकम भुक्तानी शुरु गरेको उक्त मिलको अन्य मिलको तुलनामा धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी नै रहेको छ ।

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत म्ङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमति अनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगहरुले अझैँ उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।


प्रकाशित मिति: बिहिवार, माघ १५, २०७७, ०९:१६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चार ठूला चिनी उद्योगहरू बन्द, चिनीको आयातमा ठूलो रकम बाहिरिने
चौधरी ग्रुपमाथि गरिबी निवारण मन्त्रालयको कारबाही, १४ रोपनी सरकारी जग्गा कब्जा गरेको खुलाशा
रुपन्देहीको प्लाईवुड फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडको क्षति
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उद्योग
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
64x64
मंगलवार, माघ १३, २०७७ जनता नेपाल
नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ । फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूभर्ग विभागले जनाएको छ । पुरा पढ्नुहोस्
उद्योग
अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
64x64
बिहिवार, पुष २३, २०७७ जनता नेपाल
के तपाई फेसबुक , ईन्स्टाग्राम या अन्य सोसियल मिडियाबाट गर्दै हुनुहुन्छ? अब त्यो भने ई–कमर्सका रूपमा प्रचलित विद्युतीय व्यापार अनिवार्य रूपमा कानुनअनुसार दर्ता गरेर मात्र सञ्चालनमा ल्याउन पाइने भएको छ । व्यक्तिगत तहमा दर्ताबिना नै विद्युतीय व्यापार सञ्चालन गरेको पाइए त्यो गैरकानुनी ठहर हुनेछ । पुरा पढ्नुहोस्
ताजा समाचार
शिवपुरी राष्ट्रिय निकुञ्‍जमा डढेलो : तीनवटा हेलीकोप्टरबाट पानी खसालेर निभाईयो आइतवार, चैत्र २९, २०७७
वैशाख १ मा राष्ट्रपतिले फेरि ४५२ लाई विभूषित गर्दै
घोडेजात्राको रौनक यस्तो देखियो (फोटो फिचर)
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद
कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए
गैँडा गणना आज सकियो, भोलि नतिजा सार्वजनिक गरिने
विद्यालय वा अन्य स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने सिफारिस
स्वास्थ्य
उकालो लाग्यो कोरोनाको ग्राफः२४ घण्टामा नेपालमा ३६७ जनामा कोभिड­१९ पुष्टि जनता नेपाल
नेपालमा कोरोना: पछिल्लो चौबीस घण्टामा २८८ जना सङ्क्रमित थपिए जनता नेपाल
कोरोना संक्रमित बढ्न थाल्यो, चौबिस घण्टामा २६६ सङ्क्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
भारतमा माओवादी हमला: कम्तिमा २२ सुरक्षाकर्मीको मृत्यु आइतवार, चैत्र २२, २०७७
भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए शुक्रवार, चैत्र १३, २०७७
राजनीतिक संकटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति शनिवार, फाल्गुन २९, २०७७
रोजगार
नेपाल प्रहरीमा एकैपटक एक सय ४९ इन्सपेक्टर भर्ना (सूचीसहित) आइतवार, चैत्र ८, २०७७
जीटुजीमार्फत कतारमा कामदार पठाउन सरकार गृहकार्यमा बुधवार, फाल्गुन २६, २०७७
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
उद्योग
चार ठूला चिनी उद्योगहरू बन्द, चिनीको आयातमा ठूलो रकम बाहिरिने
चौधरी ग्रुपमाथि गरिबी निवारण मन्त्रालयको कारबाही, १४ रोपनी सरकारी जग्गा कब्जा गरेको खुलाशा
रुपन्देहीको प्लाईवुड फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोडको क्षति
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #आजको मौसम पूर्वानुमान
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP