Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलवार, फाल्गुन १८, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
उर्जा/जलस्रोत
  • Home
  • News
  • करीब सय मेगावाटकाे तामाकोशी ५ काे काम सुरु
करीब सय मेगावाटकाे तामाकोशी ५ काे काम सुरु
64x64
बुधवार, फाल्गुन ५, २०७७ जनता नेपाल

दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसैको क्यासकेड प्रोजेक्ट तामाकोशी ५ जलविद्युत आयोजनाको निर्माण कार्य पनि अघि बढेको छ ।

बिगु गाउँपालिका वडा नम्बर– ३ मा निर्माण हुँने ९९ दशमलव ८ मेगावाट क्षमाताको तामाकोशी ५ जलविद्युत आयोजनाको मुख्य कार्यालय, आवासगृह लगायतको निर्माण कार्य अघि बढेको हो ।

ठेकेदार कम्पनी श्रीङ्गेश्वर प्रेररा जेभीले २५ करोड ९१ लाख रुपियाँमा २०७७ साल मंसिर ४ गते ठेक्का सम्झौता गरि पुस ४ बाट निर्माण कार्य सुरु गरेको हो ।
जामुने स्थित सिंगटी–लामाबागर मुख्य सडकबाट कार्यलय भवन तथा आवासगृहसम्म जाने सडक निर्माण कार्य सकेर कार्यलय तथा आवासगृहका लागि जग्गा सम्याउने काम भइरहेको श्रीङ्गेश्वर प्रेररा जेभीका प्रोजेक्ट म्यानेजर सञ्जिवलाल कायस्थले जानकारी दिनुभयो ।

सम्झौता अनुसार क्याम्प बिल्डिङ निर्माणको काम १८ महिना अर्थात २०७९ साल असार ३ गतेसम्म १४ वटा भवन लगाएत अन्य संरचना निर्माण गरि सकाउनुपर्ने छ । तामाकोशी ५ आयोजना अप्पर तामाकोशीको पानी डाइभर्सन गरेर उत्पादन गरिने आयोजना भएकोले यो आयोजना निर्धारित समयमै बन्ने विश्वास गरिएको छ ।

यो आयोजनाको लागि हेडवर्कस् ट्रान्समिसन लाइन र मुख्य सडक बनाउनु नपर्ने भएकोले पनि कम लागतमा छिट्टै बिद्युत उत्पादन गर्न सकिने आयोजनाका इञ्न्जिनियर नवीन न्यौपाने बताउनुहुन्छ ।
उहाँका अनुसार आयोजनाको क्याम्प बिल्डिङ जामुनेमा र पावर हाउस सुरी दोभानबाट करिब १२५ मिटर भित्र भुमिगत रुपमा रहनेछ । अप्पर तामाकोशी को मुख्य कार्यलय रहेको गोंगरबाट केहि तल अवस्थित अप्पर तामाकोशीको पानीको यो आयोजनाका लागि प्रयोग गरिनेछ ।

अप्पर तामाकोशीको टेलरेसमा इन्टर कनेक्सन गरेपछि हेडपोण्डमा पानी जाने बनाइनेछ । त्यसपछि आठ किलोमिटर टनेल हुँदै सर्च ट्याङ्ङ र सर्च ट्याङकबाट ४ दशमलव ३ डायमिटरको करिब १५३ मिटरको भर्टिकल साफ्ट र ३५ मिटर होराइजेन्टल पेनस्टक हुदै टर्वाइ घुमाएर बिद्युत निकालिने छ ।
आयोजनामा ३१ दशमलव ६ मेगावाट क्षमताको ३ वटा र ५ मेगावाट क्षमताको एक वटा टर्वाइन जडान गरिनेछ ।

अप्पर तामाकोशी पिकिङ रन अफ दि रिभर प्रोजेक्ट भएको र त्यसैको क्यासकेड प्रजेक्ट भएकोले तामाकोशी पाँच जलविद्युत आयोजना पनि पिकिङ रन अफ दि रिभर प्रोजेक्ट नै रहेको ईन्जिनियर न्यौपाने बताउनुहुन्छ ।

आयोजाको बिस्तृत ईन्जिनियरिङ डिजाइन तथा टेन्डर डकुमेन्ट तयारीको काम सकिएको उल्लेख गर्दै आयोजनाका इन्जिनियर न्यौपानले पैसा जुटेपछि टेन्डर आव्हान हुने बताउनुभयो ।

यो रेडिमेड प्रोजेक्ट भएकोले काम सुरु भएको मितिले चार वर्षमा सकिने लक्ष्य राखिएको छ।


प्रकाशित मिति: बुधवार, फाल्गुन ५, २०७७, ०७:३९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेलम्ची खानेपानी आयोजना: ‘हेडबक्स’ निर्माण तीव्र,दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
प्रधानमन्त्रीले बालुवाटारबाटै गरे, २ सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन
भारत र बंगलादेशमा विजुली बेच्ने पूर्वाधार तयार छ - प्रधानमन्त्री
नेपालको सबैभन्दा ठूलो विद्युत प्रसारण क्षमताको ढल्केबर सबस्टेशन तयार, उद्घाटन आज
उर्जा/जलस्रोत
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
64x64
सोमवार, माघ ५, २०७७ जनता नेपाल
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ । पुरा पढ्नुहोस्
उर्जा/जलस्रोत
नाफामा आयल निगम, आर्थिक वर्ष २०७६ / ०७७ मा १२ अर्ब ९१ करोड ४८ लाख खुद नाफा
64x64
बुधवार, पुष २९, २०७७ जनता नेपाल
नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६ / ०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी आइतवार, फाल्गुन १६, २०७७
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
स्वास्थ्य
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,   जनता नेपाल
नेपालमा कोरोना: २४ घण्टामा ११२ जना कोरोना संक्रमित जनता नेपाल
नेपालमा कोरोना: ५ जना को मृत्यु, ९४ जना संक्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #म्युजिक भिडियो
  • #हिमपात
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP