Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, असार २१, २०७९ ०८:४९:२१ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
नियमित वर्षाले फोहर व्यवस्थापनमा समस्या
उर्जा/जलस्रोत
  • Home
  • News
  • न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने
न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने
64x64
आइतबार, चैत २७, २०७८ जनता नेपाल
न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने
44

लमजुङ। न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन । 

मस्र्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।

प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो । 

प्राधिकरणसँग सहमती भइसकेको अवस्थामा माथिल्लो मस्र्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अमात्यले बताउनुभयो ।  


आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले २२० केभीको प्रसारण लाइनमा जोड्न खुदी सवस्टेशनसम्म ६ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । च्याम्पाटाको १३२ केभीसम्म पु¥याउन थप तीन किलोमिटर प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको छ ।  

निर्माणाधीन २२० केभीको प्रसारण लाइनको खुदी सवस्टेशनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजना तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो । पटक–पटक म्याद थपिएको उक्त आयोजनाको लागत रु ६ अबभन्दा बढी रहेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ ।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८, १५:३७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/energy/6674
नेपाललाई थप ३२५ मेगावाट विजुली भारतमा बेच्न अनुमति
https://www.janatanepal.com/energy/6522
तामाकोशीको बहावमा उतारचढाव, सतर्कता अपनाउन आग्रह
https://www.janatanepal.com/energy/6460
लमजुङ दोर्दीखोलाबाट ११८ दशमलव १ मेगावाट बिजुली उत्पादन हुँदै
https://www.janatanepal.com/energy/6332
सञ्चालनमा आयो, देशकै दोस्रो ठूलो सबस्टेशन
उर्जा/जलस्रोत
माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनाको प्रगति ५८ प्रतिशत, निर्माण सकिन अझै डेढ वर्ष लाग्ने
64x64
बिहीबार, फागुन २६, २०७८ जनता नेपाल
कोभिड-१९ महामारीको चपेटामा परेर निर्माणको गति सुस्त भए पनि असोज २०८० (सेप्टेम्बर २०२३) भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड-१९ का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करीब १५ महीना ठप्पप्रायः भएको थियो। २०७७ चैतबाट मात्र काम पुनःसञ्चालन भएकोमा कोभिड-१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता फेरि प्रभावित भएको थियो। पुरा पढ्नुहोस्
उर्जा/जलस्रोत
प्राधिकरणले भन्यो : बारा–पर्साका उद्योगले उच्च क्षमताका प्रसारण लाइनमार्फत बिजुली लेऊ
64x64
आइतबार, फागुन २२, २०७८ जनता नेपाल
नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने भएको हो । पुरा पढ्नुहोस्
ताजा समाचार
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना मंगलबार, असार १४, २०७९
प्रथम केन्द्रीय परिषद् बैठक
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
समाज
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द जनता नेपाल
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन जनता नेपाल
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ जनता नेपाल
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु जनता नेपाल
जनता बिशेष
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो  
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो   बिहीबार, चैत २४, २०७८
भारत भ्रमणका उपलब्धि र भरोसा
भारत भ्रमणका उपलब्धि र भरोसा मंगलबार, चैत २२, २०७८
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत मंगलबार, चैत २२, २०७८
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न शनिबार, चैत १२, २०७८
खेलकुद
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो बिहीबार, असार ९, २०७९
फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने बुधबार, वैशाख २१, २०७९
एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो सोमबार, चैत २८, २०७८
बैकं
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP