Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलवार, फाल्गुन १८, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
शिक्षा
  • Home
  • News
  • कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
64x64
सोमवार, माघ १९, २०७७ जनता नेपाल

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार ६ हजार ९१६ जनाले ३.६१ देखि ४, ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले २.८१ देखि ३.२० जिपिए (स्तरीकृत अङ्क) ल्याएका छन् ।

त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले ० देखि ०.८० स्तरीकृत अङ्क ल्याएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।

परीक्षामा नियमिततर्फ तीन लाख १० हजार ३१६ र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २७१ जना सहभागी थिए । आंशिकतर्फ एक जनाको परीक्षा रद्द गरिनाका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगन गरिएको छ । आंशिकतर्फ २५ हजार २८८ विद्यार्थी उतीर्ण भएका छन् ।

बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिकाभन्दा ढिला गरी मङ्सिर र सङ्क्रमित परीक्षार्थीको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अङ्क प्राप्त नभएका परीक्षार्थीको सम्बन्धित विषयको परीक्षाफल स्थगन गरिएको अर्यालले जानकारी दिनुभयो । परीक्षा स्थगन भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिने छ ।

गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड–१९ का कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको बोर्डले जनाएको छ ।

यसरी हेर्नुहोस् नतिजा

बोर्ड अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत सार्वजनिक हुनेछ । जसअन्तर्गत नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा थाहा पाउन सक्छन् ।

नेपाल टेलिकमको १६०० मा एसेमेस गरेर पनि नजित हेर्न सकिन्छ । त्यसको लागि NEB एक स्पेस आफ्नो सिम्बल नम्बर टाइप गरी १६०० मा एसेमेस पठाउनु पर्ने छ । त्यस्तै त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड  र नेपाल टेलिकमको वेवसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।


प्रकाशित मिति: सोमवार, माघ १९, २०७७, ०८:३७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तत: कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा गणित पनि अनिवार्य गर्ने निर्णय
कक्षा १२ को नतिजा यही साता सार्बजनिक हुने
काठमाडौंमा सबै विद्यालयलाई सञ्चालन गर्न अनुमति
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा
शिक्षा
१४औं संस्करणको इक्यान एजुकेसन फेयर सम्पन्न ४५ हजार विद्यार्थीले भर्चुअल रुपमा भ्रमण गरे ईक्यान शैक्षिक मेला
64x64
सोमवार, माघ ५, २०७७ जनता नेपाल
नेपाल शैक्षिक परामर्श संघ ईक्यानले आयोजना गरेको १४ औँ ईक्यान शैक्षिक मेला भर्चुअल रुपमा ४५ हजारले अवलोकन गरेका छन् ।      शुक्रवार देखी चारदिन सम्म सञ्चालन भएको मेला सोमबार सम्पन्न भएको हो । पुरा पढ्नुहोस्
शिक्षा
१० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक हुने
64x64
बिहिवार, माघ १, २०७७ जनता नेपाल
राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन । पुरा पढ्नुहोस्
ताजा समाचार
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी आइतवार, फाल्गुन १६, २०७७
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वस्थानी व्रत समापन
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,  
राष्ट्रपतिबाट नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना
स्वास्थ्य
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,   जनता नेपाल
नेपालमा कोरोना: २४ घण्टामा ११२ जना कोरोना संक्रमित जनता नेपाल
नेपालमा कोरोना: ५ जना को मृत्यु, ९४ जना संक्रमित थपिए जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #म्युजिक भिडियो
  • #हिमपात
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP