Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
नेपालमा कोरोना : २४ घण्टामा ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु
शिक्षा
  • Home
  • News
  • शिक्षकले राजनीति गर्ने भनेको विद्यालय बाहिर मात्र हो- शिक्षा मन्त्री श्रेष्ठ
शिक्षकले राजनीति गर्ने भनेको विद्यालय बाहिर मात्र हो- शिक्षा मन्त्री श्रेष्ठ
64x64
२०७७/०९/१२ जनता नेपाल

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्र सुधार्न सके राजनीति पनि सुध्रिने बताएका छन्।शुक्रबार सहरी विकास मन्त्रालयबाट शिक्षामा सरुवा भएका मन्त्री श्रेष्ठले आज आइतबार पदभार ग्रहण गर्दै भने, ‘मैले शिक्षकको रुपमा भूमिगत राजनीति गरेँ। राजनीति गरेरै मन्त्री भएँ। तर शिक्षकले राजनीति गर्ने भनेको विद्यालय बाहिर मात्र हो।’ राजनीतिकर्मीहरुलाई व्यंग्य गर्दै उनले थपे, ‘चारपटक एसएलसी फेल भएर पास हुन नसकेपछि राजनीतिमा लाग्ने अनि माइतीघरमा गएर भुइँमा बस्ने ! यस्ताले देश चल्छ ? देश बनाउन संयम चाहिन्छ। त्यागको भावना चाहिन्छ। निषेध, अपमान र विद्रोहले देश बन्दैन।’ 

शिक्षामा आफू नौलो भएकाले कर्मचारीको सहयोगमा अगाढि बढ्ने उनले बताए। ‘दुईजना सचिवले राजनीतिक आस्थालाई बाहिर राखेर सहयोग गर्नेमा म विश्वस्त छु,’ उनले भने।

पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को लामो समयदेखि विवादित उपाध्यक्षको सेवासुविधाको विषयलाई पूर्णता दिने कागजातमा हस्ताक्षर गरेका छन्। मन्त्रालयमा रोकिएका कामलाई अघि बढाउने र अघि बढेका योजनालाई पूर्णता दिने उनले बताए। 

निवर्तमान मन्त्री गिरिराजमणि पोखरेलले सुरु गरेका राम्रा कामलाई अघि बढाउने वाचा उनले गरे। मन्त्रालयमा मन्त्रीको जिम्मेवारी हेरफेर भइरहने विषयलाई ठट्यौली पारामा उनले भने, ‘शिक्षा मन्त्रालमा मन्त्री हुने विषय मलाई पनि थाहा थिएन। सहरी विकास मन्त्रालयको प्लेन उडाइरहेको थिएँ। एकाएक टावरवाट ल्यान्ड गर्ने निर्देशन आयो, झ्याप्पै ल्यान्ड गरें। फेरि शिक्षा मन्त्रालयको अर्को प्लेन उडाउनुपर्ने भयो भनियो। अनि अब यसलाई उडाउने सुर कसेँ।’नवनियुक्त मन्त्री श्रेष्ठलाई शिक्षा मन्त्रालयका सचिव गोपी मैनाली र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले स्वागत गरेका थिए।

नेकपा विभाजित भएर ओली समूह र दाहाल–नेपाल समूह अलग भएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राजीनामा दिएका थिए। 

 


प्रकाशित मिति: आइतवार, पुष १२, २०७७, १०:२४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१४औं संस्करणको इक्यान एजुकेसन फेयर सम्पन्न
१० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक हुने
कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्च अदालतको आदेश
एसईई परिक्षा जेठमा गर्ने तयारी
शिक्षा
निम्न छन्, अष्ट्रेलियामा पीआर प्राप्त गरिसकेपछि हुने ६ फाइदाहरु
64x64
आइतवार, पुष १२, २०७७ जनता नेपाल
ष्ट्रेलिया अहिले नेपालीहरुका लागि पहिलो गन्तव्य मुलुक भएको छ। अष्ट्रेलिया आएर पीआर पाउनु धेरै नेपालीको लागि अहिले एउटा सपना हो। अष्ट्रेलियामा पीआर (स्थायी निवास) भनेको के हो र यसका फाइदा के-के हुन् ? यसको केहि सामग्री यहा प्रस्तुत गरेका छौ। पुरा पढ्नुहोस्
शिक्षा
डोटीमा पनि खुल्यो सबै विद्यालय, पठनपाठन शुरु
64x64
बिहिवार, पुष ९, २०७७ जनता नेपाल
टीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने बुधवार, माघ ७, २०७७
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
नेपालमा कोरोना : २४ घण्टामा ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु
स्वास्थ्य
नेपालमा कोरोना : २४ घण्टामा ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु जनता नेपाल
कोरोना अपडेट: २४ घण्टामा ३२२ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु जनता नेपाल
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटियो, तीन जनामा पुष्टि जनता नेपाल
अन्तर्राष्ट्रिय
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ बुधवार, माघ ७, २०७७
डब्लुएचओको धनी देशहरूलाई आग्रह :खोपको लाइन नमिच्नु मंगलवार, माघ ६, २०७७
सुरक्षाका कारण देखाउदै युएस क्यापिटल बिल्डिङ बन्द मंगलवार, माघ ६, २०७७
रोजगार
लोकसेवा आयोगले माग्यो, ४१२ जना कर्मचारी बिहिवार, माघ १, २०७७
अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने शुक्रवार, पुष १७, २०७७
मन्त्रालय तथा स्थानीय तहका लागि लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी बुधवार, पुष १५, २०७७
उद्योग
अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप
आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #म्युजिक भिडियो
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #हेन्थ टिप्स
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP