Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • पुजीबजार
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
विमा/वित्तिय संस्था
  • Home
  • News
  • राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १५० करोड लगानी गर्ने
राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १५० करोड लगानी गर्ने
64x64
आइतवार, भदौ २१, २०७७ जनता नेपाल

काठमाडौँ –'नेपाल राष्ट्र बैंकले' बैंक तथा वित्तिय संस्थामा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको रकम मध्ये यतिका रकमलाई निक्षेपको रुपमा बैंक तथा वित्तिय संस्थामा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २९१ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १ अर्ब २० करोड रुपैयाँ, विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा ७ करोड ५० लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

आगामी असोज १ गतेदेखि २०७८ असार २० गतेसम्मका लागि सो बराबरको निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको यो निक्षेप लिनको लागि बैंक तथा वित्तिय संस्था सञ्चालन भएको दुई बर्ष पुगेको, तोकिएको न्युनतम पुँजीकोष कायम भएको, निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा कम भएको लगायत विभिन्न ११ वटा शर्त बैंक तथा वित्तीय संस्थाले पुरा गर्नु पर्नेछ ।

यो रकम लिन चाहने बैंक तथा वित्तिय सँस्थाले भदौ २३ गते दिउसो ३ बजेसम्म राष्ट्र बैंक अन्र्तगत वित्त व्यवस्थापन विभागमा आफुले लिन चाहेको रकम र दिन चाहेको ब्याज खुलाई आवेदन दिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।


प्रकाशित मिति: आइतवार, भदौ २१, २०७७, ०२:३४:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१४ हजार १८४ जनाले पाए कोरोना बीमा रकम, एक अर्ब ३८ करोड ४८ लाख रुपियाँ बाडियो
जनरल इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन असोज ११ गतेदेखि
कोरोना बिमा गर्ने र दाबी गर्ने पनि बढ्दो, ६ करोड ७२ लाख ५० हजार रुपैयाँ दाबी
ताजा समाचार
एक हजार निजी विद्यालय बन्द हुने अबस्थामा बुधवार, माघ ७, २०७७
१८ जना नेपालीको शव लिन नेपाल वायुसेवा निगमको विमान मलेसिया जाने
आजको मौसम: तराईमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई स्वीकार्न तयार छु : प्रचण्ड
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ
नेपाल एयरलाइन्सको पहिलोपटक मकाउमा उडान
पेट्रोलियम पाइपलाइन झापा र चितवनसम्म विस्तार गरिने
आन्तरिक कलहकै बीच प्रदेश नम्ब १ को अधिवेशन आजदेखि
भारतले नेपाललाई कोरोनाविरुद्धको खोप आज दिने
स्वास्थ्य
नेपालमा कोरोना : २४ घण्टामा ३४८ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु जनता नेपाल
कोरोना अपडेट: २४ घण्टामा ३२२ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु जनता नेपाल
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भेटियो, तीन जनामा पुष्टि जनता नेपाल
अन्तर्राष्ट्रिय
विदाई हुनेबेला ट्रम्पले भने- हाम्रो आन्दोलन बल्ल सुरु हुँदै छ बुधवार, माघ ७, २०७७
डब्लुएचओको धनी देशहरूलाई आग्रह :खोपको लाइन नमिच्नु मंगलवार, माघ ६, २०७७
सुरक्षाका कारण देखाउदै युएस क्यापिटल बिल्डिङ बन्द मंगलवार, माघ ६, २०७७
रोजगार
लोकसेवा आयोगले माग्यो, ४१२ जना कर्मचारी बिहिवार, माघ १, २०७७
अब अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने शुक्रवार, पुष १७, २०७७
मन्त्रालय तथा स्थानीय तहका लागि लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी बुधवार, पुष १५, २०७७
उद्योग
अब अनलाईन व्यापार गर्न अनिवार्य दर्ता र वेबसाइट हुनुपर्ने।
सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप
आज सुनको मूल्य प्रतितोला रु ७०० ले उकालो
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • समाज
  • राजनीति
  • अर्थतन्‍त्र
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #म्युजिक भिडियो
  • #हेन्थ टिप्स
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP