Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
शुक्रवार, फाल्गुन २१, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
उर्जा/जलस्रोत
  • Home
  • News
  • मेलम्ची खानेपानी आयोजना: ‘हेडबक्स’ निर्माण तीव्र,दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
मेलम्ची खानेपानी आयोजना: ‘हेडबक्स’ निर्माण तीव्र,दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
64x64
शनिवार, माघ २४, २०७७ जनता नेपाल

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उहाँको भनाइ छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उहाँले भन्नुभयो, “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।”

गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै निर्माणस्थलमा काम गरेका थिए ।

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै स्थानीय तहले मालबाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए । त्यो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडका कारण ढिलाइ भएको आयोजनामा अवधि थप्न सक्ने सरकारले निर्णय गरेको छ ।”

नेपालमा कोभिड सङ्क्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडबक्स’ को बाँकी काम अघि बढाएको छ ।

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने भएको छ ।

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाअन्तर्गत अहिले सुरुङ निर्माण सम्पन्न भइसकेको छ । इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले विसं २०७५ असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।


प्रकाशित मिति: शनिवार, माघ २४, २०७७, ०८:३५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
करीब सय मेगावाटकाे तामाकोशी ५ काे काम सुरु
प्रधानमन्त्रीले बालुवाटारबाटै गरे, २ सय २० केभी क्षमताको कुश्मा दाना सबस्टेशन उद्घाटन
भारत र बंगलादेशमा विजुली बेच्ने पूर्वाधार तयार छ - प्रधानमन्त्री
नेपालको सबैभन्दा ठूलो विद्युत प्रसारण क्षमताको ढल्केबर सबस्टेशन तयार, उद्घाटन आज
उर्जा/जलस्रोत
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
64x64
सोमवार, माघ ५, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
उर्जा/जलस्रोत
नाफामा आयल निगम, आर्थिक वर्ष २०७६ / ०७७ मा १२ अर्ब ९१ करोड ४८ लाख खुद नाफा
64x64
बुधवार, पुष २९, २०७७ जनता नेपाल
पुरा पढ्नुहोस्
ताजा समाचार
आज प्रचण्ड–नेपाल समूह पुनः निर्वाचन आयोग जादै शुक्रवार, फाल्गुन २१, २०७७
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि
काठमाडौँ आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै
धमाधम रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता
आमाको सम्झनामा ' आमा 'गित सार्बजनिक
सुनको मूल्य लगातार ओरालो लाग्ने क्रम जारी
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार
नवलपुरबाट सार्वजनिक भए विप्लव , २ बजेको कार्यक्रमको लागि काठमाडाैं प्रस्थान
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त
स्वास्थ्य
नेपालमा कोरोना: १०७ सङ्क्रमित थपिए, ७८ कोरोनामुक्त जनता नेपाल
नेपालमा कोरोना : कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु, ८७ जना संक्रमित नयाँ थपिए जनता नेपाल
पिसाब पोल्ने वा दुख्ने समस्या छ ? यस्तो छ, कारण र घरेलु उपचार जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #विप्लव समूह
  • #हिमपात
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP