Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
बुधवार, फाल्गुन १९, २०७७ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • English
    • विचार/ सामाजिक संजाल
    • प्रबास
    • टिप्स/जानकारी
    • साहित्य
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
सन्तोष साहलाई पर्यटन बोर्डको सम्मान
सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’
नेपालमा कोरोना: २४ घण्टामा ७८ जना कोरोना संक्रमित
सरकारसँग वार्ता गर्न विप्लव समूहको पनि वार्ता टोली बन्यो( बिज्ञप्ति सहित)
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
कला
  • Home
  • News
  • स्वर किन्नरी तारादेवीको पुण्यतिथीमा पाँच सम्मानित
स्वर किन्नरी तारादेवीको पुण्यतिथीमा पाँच सम्मानित
64x64
शनिवार, माघ १०, २०७७ जनता नेपाल

काठमाडौँ– स्वर किन्नरी तारा देवीको १५ औं पुण्य स्मृतिमा तारा देवी स्मृति फाउण्डेसनले पाँच स्रष्टालाई सम्मान गरेको छ ।

फाउण्डेसनले गीतकार भैरवनाथ रिमाल ‘कदम’, संगीतकार गणेश परियार, गायिका ज्ञानु राणा, लामो समय गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसीलाई सम्मान गरेको हो ।

गीतकार रिमाल र संगीतकार परियारको फाउण्डेसनले सम्मान कार्यक्रम तय गरेपछि निधन भएका कारण कारण रिमालको सम्मानपत्र उनकी छोरी रेखा ढकालले र परियारको सम्मानपत्र उनकी नातिनी मारिया सुनामलाई हस्तान्तरण गरिएको थियो । रिमालको गत पुस २५ र परियारको माघ ४ गते निधन भएको थियो ।

गायिका राणालाई भने कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, फाउण्डेसनका सल्लाहकार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, अध्यक्ष दीपक केसी, उपाध्यक्ष भुवन चन्द थापा, कोषाध्यक्ष रमेश थापा, महासचिव शोमन सैँजु तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले संयुक्त रुपमा सम्मान गरे । सम्मानित व्यक्तिहरुलाई नगद २५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिएको थियो ।

त्यस्तै ४ घण्टा ५ मिनेट २० सेकेन्ड लगातार गीत गाएर वल्र्ड रेकर्ड कायम गरेका गायक तथा राज्यमन्त्री मानन्धर र प्रवल जन सेवा श्री चतुर्थ पदकबाट विभुषित फाउण्डेसनका अध्यक्ष केसीलाई पनि दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, गायिका ज्ञानु राणा, प्राश्ना शाक्य, सरिता शाही, एन्जेला श्रेष्ठ, सुजाता बर्मा, गीता पाण्डे, लाबोनी चक्रवर्ती, राजिव परियार, सरस्वती मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्मा, मनिता राई लगायत आस्था कलाकेन्द्रका नव प्रतिभाहरुले तारा देवीका विभिन्न गीतहरु गाएका थिए ।

 


प्रकाशित मिति: शनिवार, माघ १०, २०७७, ०३:४०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
चलचित्र ‘फटाह फणिन्द्रे’मा बुद्धी र रवि डंगोल
विवाह बन्धनमा बाधिदै गायिका अञ्जु पन्त
अभिनेत्री करिना कपुर फेब्रुअरीमै आमा बन्दै
कला
रहेनन् ‘यो दाजुको मिरमिरे आँखा ’ गीतका सर्जक धनबहादुर गायक
64x64
सोमवार, माघ १२, २०७७ जनता नेपाल
सार‌ंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर गायकको आज बिहान निधन भएको छ। छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका थिए। पुरा पढ्नुहोस्
कला
रहेनन् पुराना श्रस्टा गायक ध्रुव केसी
64x64
शुक्रवार, माघ ९, २०७७ जनता नेपाल
गायक धुव्र केसीको बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचार गराउँदै आएका केसीको अपराह्न ४:४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। गायकका भान्जा प्रविण निरौलाका अनुसार पछिल्लो १० वर्षदेखि पार्किन्सन्सको समस्या थियो। पछिल्ल्लो एक महिनादेखि उनलाई ‘सिजर’हुने समस्या थियो। पुरा पढ्नुहोस्
ताजा समाचार
सन्तोष साहलाई पर्यटन बोर्डको सम्मान मंगलवार, फाल्गुन १८, २०७७
सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’
नेपालमा कोरोना: २४ घण्टामा ७८ जना कोरोना संक्रमित
सरकारसँग वार्ता गर्न विप्लव समूहको पनि वार्ता टोली बन्यो( बिज्ञप्ति सहित)
आगामी प्रतिनिधिसभाको बैठकका लागि यस्तो छ तयारी
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै
जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन
प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन
स्वास्थ्य
नेपालमा कोरोना: २४ घण्टामा ७८ जना कोरोना संक्रमित जनता नेपाल
नेपालमा कोरोना: २ सङ्क्रमितको मृत्यु ,८१ थपिए, ६२ कोरोनामुक्त,   जनता नेपाल
नेपालमा कोरोना: २४ घण्टामा ११२ जना कोरोना संक्रमित जनता नेपाल
अन्तर्राष्ट्रिय
सैन्य कू गरेयता पहिलोपटक म्यान्मारका सेना प्रमुखले गरे सम्बोधन मंगलवार, माघ २७, २०७७
अविरल वर्षापछि मोरक्कोमा बाढीपहिरो : कम्तिमा २४ जनाको मृत्यु मंगलवार, माघ २७, २०७७
भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु पुस्टि, ३०० बढी बेपत्ता सोमवार, माघ २६, २०७७
रोजगार
अनलाइनबाट श्रम स्वीकृति लिने बढे, दैनिक एक सय भन्दा बढी श्रम स्वीकृति बुधवार, फाल्गुन ५, २०७७
सेनामा रोजगार: सेनाले माग्यो २०० जना क्याप्टेन, प्रमाणपत्र तह पास गरेकाले दरखास्त दिनसक्ने बिहिवार, माघ २२, २०७७
पाँच वर्षपछि इजरायलमा खुल्यो रोजगारी, जाने खर्च-आम्दानी यस्तो छ शुक्रवार, माघ ९, २०७७
उद्योग
सुर्य प्लाई २५ औ वर्षमा प्रवेश
उखु किसानले पाए ५४ करोड बढी बक्यौता, ४ चिनी उद्योगद्वारा भुक्तान
नवलपुरमा भेटियो शुद्ध फलामखानी, चीनमा गरिएको परिक्षणमा ३५ प्रतिशतसम्म शुद्ध फलाम
सम्पर्क आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि
प्रवन्धक: नव ढुङ्गेल
सम्पादक: बिपिन पोखरेल
सूचना विभाग दर्ता नंः
Artist Nepal Network Pvt. Ltd
Address: Kamaladi, Putalisadak, Kathmandu, Nepal
Mobile: 9801061018, 9851098805
Email: [email protected],
 [email protected]
मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
  • #कोरोनाबिशेष
  • #नेपालमा कोरोना
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #म्युजिक भिडियो
  • #हिमपात
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2021 All rights reserved.
Web Design by : SoftNEP