जनता नेपाल
आयुष्मा गिरि उमेरले भर्खर १७ टेकिन, उमेरले सानै भएपनि मोडलिङ्गमा भने उनले धेरै अनुभव बटुल्न सफल भईसकेकी छिन।
उनले स्कुले जीवन देखिनै मोडलिङ्गको कतै अडिसनहरु भएको थाहा पाउनसाथ भ्याएसम्म पुग्ने गर्थिन, सानै उमेर भएकोले होला सबैले आश्वासन दिएर मात्र फ़र्काउथे। आफ्नो सपना \को शिखर चुम्न उनले हिम्मत हारिनन।
२०१९ को एस ई ई को परिक्षा दिएपछि फुर्सदको समयमा मोडलिङ्ग ट्रेनिङ्ग लिने बिचार गरिन। यहि क्रममा एसईई बेस्ट मोडल २०१९ प्रतियोगितामा जाने निर्णय गरिन र सेकेण्ड रनरअपको ताज पनि आफ्नो पोल्टामा पार्न सफल भईन, साथमा बेस्ट फोटोजेनिक र बेस्ट वाल्क टाईटल पनि।
अहिले उनि मोडलिङ्गमै सक्रिय छिन। केहि बिज्ञापन, फोटोसुट र फेशन शोमा आफ्नो कला प्रस्तुत गरिसकेकी आयुष्मालाई म्युजिक भिडियोको सफल कलाकार बन्ने ईच्छा छ। अभिनय शोकले नै टिकटकमा छाऊने गरेकी उनको २५ हजार फल्लोवर पुगिसकेका छन् । ५ फिट १ ईञ्च हाईट भएकी आयुष्मा नृत्यमा पनि अब्बल छिन।
आर्टिस्ट नेपाल अन्तर्गत आर्टिस्ट नेपाल स्टुडियोसमा फोटोसुट गर्ने क्रममा उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन । परिवारको साथले मोडलिङ्गमा प्रवेशगरेको बताउने दिव्यालाई हेरौ आकर्षक तस्बिरमा।
स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन
मेकअप :सरिता थापा मगर (ईन्टरनेसनल ब्युटी क्ल
फोटो : कुबेर तामाङ
+हेरौ उनको थप फोटोहरु