Janata Nepal
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
मंगलबार, असार २१, २०७९ ०८:३७:०९ युनिकोड
  •  
  • मुख्य पृष्ठ
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
    • बैकं
    • विमा/वित्तिय संस्था
    • सेयर मार्केट
    • अटो
    • रोजगार
    • कृषि
    • उद्योग
    • उर्जा/जलस्रोत
    • पर्यटन
    • बजार
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
    • टिप्स/जानकारी
    • कोरोनाभाइरस
    • स्वास्थ्य बिबिध
  • कला
    • अन्तर्राष्ट्रिय कला
    • फेशन /फिल्म
    • साहित्य/संगीत
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • थप
    • खेलकुद
    • रोचक प्रसंग
    • अन्तर्राष्ट्रिय
    • विज्ञान / प्रविधी
    • अन्तर्वार्ता
    • प्रबास
    • English
    • विचार/ सामाजिक संजाल
  • ग्यालरी
    • फोटो फिचर
    • जनता नेपाल टिभि
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
नियमित वर्षाले फोहर व्यवस्थापनमा समस्या
साहित्य/संगीत
  • Home
  • News
  • गायक राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर बनाए विश्व रेकर्ड
गायक राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर बनाए विश्व रेकर्ड
64x64
बुधबार, वैशाख २१, २०७९ जनता नेपाल
गायक राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर बनाए विश्व रेकर्ड
44

काठमाडौं । गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर विश्व कीर्तिमान बनाएका छन् । 

जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् ।

उनले सोमबार समुद्री सतहबाट ६,५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३,६०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६,४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६,५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ’, गायक लामाले नयाँ कीर्तिमानी बनाउँदाको अनुभव सुनाए, ‘यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु हो ।’

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘हिमालले डाक्यो मलाई’ लगायत ‘मंगोलियन हार्ट’ को अन्य हिट गीतहरू पनि गाएको बताएका छन् । उनले सगरमाथाको क्याम्पबाटै जलवायु परिवर्तनलाई रोकथाम गरी आफ्ना सन्तानको भविष्यप्रति सचेत रहन र यो सुन्दर संसारलाई बचाउन सबैले प्रयास गर्न अपिल गरेका छन् ।

भिडियो स्रोत: बीबीसी 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९, ०६:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
https://www.janatanepal.com/all-music/6938
रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण
https://www.janatanepal.com/all-music/6909
हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न
https://www.janatanepal.com/all-music/6908
एभरेष्ट डेमा एक दर्जन बढी कलाकारको प्रस्तुति सहित सम्पन्न
https://www.janatanepal.com/all-music/6899
चर्चित गीतकार शेखर ढुङ्गेलको शब्द तथा उदय सोताङ्गको स्वरमा "कहाँ बित्छ र जिन्दगी" सार्बजनिक (भिडियो सहित)
साहित्य/संगीत
‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी
64x64
आइतबार, वैशाख १८, २०७९ जनता नेपाल
काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।  कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ ।  पुरा पढ्नुहोस्
साहित्य/संगीत
शनिबारदेखि टुँडिखेलमा लोकदोहोरी महोत्सव, उपराष्ट्रपति पुनले उद्‌घाटन गर्ने
64x64
शुक्रबार, चैत २५, २०७८ जनता नेपाल
काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरा पढ्नुहोस्
ताजा समाचार
राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना राप्रपाद्वारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना मंगलबार, असार १४, २०७९
प्रथम केन्द्रीय परिषद् बैठक
प्रथम केन्द्रीय परिषद् बैठक
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
पर्यटकको सहजताका लागि बिचपानीसम्म सड्क पुर्याउँछौँ : मुख्यमन्त्री भट्ट
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
हैजासम्बन्धी समस्या पर्यो ? ११८० मा फोन गर्नुस्
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु
समाज
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द
लगातार वर्षाका कारण तीन दिनदेखि हवाई उडान बन्द जनता नेपाल
बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बेँसीशहर–चामे सडक पुनःसञ्चालन जनता नेपाल
हतियारसहित तीन भारतीय नागरिक पक्राउ
हतियारसहित तीन भारतीय नागरिक पक्राउ जनता नेपाल
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु जनता नेपाल
जनता बिशेष
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो  
मुक्तिनाथको कथा:चार दशक अघि यस्तो थियो   बिहीबार, चैत २४, २०७८
भारत भ्रमणका उपलब्धि र भरोसा
भारत भ्रमणका उपलब्धि र भरोसा मंगलबार, चैत २२, २०७८
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत मंगलबार, चैत २२, २०७८
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न शनिबार, चैत १२, २०७८
खेलकुद
एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने एनआरटीले मलेसियामा टिवाइटी कप फुटबल खेल्ने मंगलबार, असार १४, २०७९
फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो बिहीबार, असार ९, २०७९
फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने फुटबल टिमका खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने बुधबार, वैशाख २१, २०७९
एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो सोमबार, चैत २८, २०७८
बैकं
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
असनमा सेञ्चुरी बैंकको नयाँ शाखा
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकद्वारा सुन,दैनिक उपभोग सामान लगायत ३०० वटा वस्तुको आयातमा कडाइ
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
नेपालका विकास प्राथमिकतामा सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता
सम्पर्क

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३२७०
प्रेस काउन्सिल सुचिकृत नं: ३२७२  

सम्पादक: बिपिन पोखरेल
प्रकाशक: आर्टिस्ट नेपाल नेटवर्क प्रा.लि.
अध्यक्ष/संचालक : नव ढुङ्गेल

ठेगाना
अनामनगर - ३२, काठमाडौँ। 

समाचारका लागि
[email protected]

विज्ञापनका लागि
Mobile: 9801061018, 9851098805
Email: [email protected]

Corporate Address:
Artist Nepal Network Pvt. Ltd

Baluwatar-04, Kathmandu, Nepal.
Web:artistnepal.com
Email: [email protected]

मेनु
  • जनता बिशेष
  • राजनीति
  • अर्थतन्‍त्र
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • कला
  • थप
  • फोटो ग्यालरी
  • जनता नेपाल टिभि
  • हाम्रो टीम
  • हाम्रो बारे
  • विज्ञापन
ट्रेण्डिङ
फेसबुक पेज
Janata Nepal
© Janata Nepal - 2022 All rights reserved.
Web Design by : SoftNEP